जिम्मर

ना. [सं. जम्बाल]

  1. हिलो भएको थलथले ठाउँ; जिमाहा ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)