जिम्मावाल
वि.
- जिम्मा लिने; अभिभारा लिने; उत्तरदायित्व वहन गर्ने; जिम्मेवार।
- भूमिप्रशासन लागु हुनुभन्दा पूर्व पहाडी भेगका जमिनको मालपोत असुल गरी सरकारमा बुझाउने प्रमुख ठेकेदार; जिम्वाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)