जिम्मावाली

ना.

  1. जिम्मावालले गर्ने काम; जिम्मावालको काम वा अभिभारा।
  2. जिम्मावालले पाउने कमिसन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)