जियाउनु

स.क्रि. /प्रे.क्रि.

  1. मर्न लागेकालाई औषधीको प्रयोग वा अन्य कुनै क्रियाद्वारा बचाउनु; बौराउनु; बिउँताउनु।
  2. जिउने पार्नु; बचाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)