जियालो
वि. [जिय+आलो]
- जिउँदो; सजग।
- कुनै कामकुरामा धेरै टिक्ने; जर्रो।
- धेरै बाँच्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)