जिरहसबाल

ना.

  1. फौजदारी मुद्दामा कसुरदारसँग लिइने बयान; बापतीसँग सोधिने प्रश्न।
  2. कुनै मुद्दाका सिलसिलामा बारम्बार गरिने प्रश्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)