जिराहा
वि. [फा. जिरह+आ]
- जति भने पनि नलाग्ने; भनेको पटक्कै नमान्ने; जर्रो; जर्कटो; अटेर।
- कचकचे; गनगने; झगडे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फा. जिरह+आ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)