जिरिङ्ग/जिरिङ्ङ

क्रि.वि. [अ. मू. जिरिङ्+ग/ङ]

  1. कुनै भयानक दृश्य देख्दा वा अन्य कुनै कारणले मनमा डर पैदा भए झैँ।
  2. उत्तेजना आदिबाट शरीरका रौँहरू ठाडा ठाडा भएर।
  3. भयभीत।
  4. भुत्ला वा जगल्टा ठाडो भएको; जिङ्ग्रिङ्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)