जिरे

वि. [सं. जिरा+ए]

  1. नबढेको; ग्याँचे; पुड्के (नर वा नारी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)