जिरे खुर्सानी/खोर्सानी
ना.
- सानो खालको तिक्खर पिरो खोर्सानी।
- सानो भए पनि तिखो टड्कालो व्यक्ति।
- टाठोबाठो; छोटोछरितो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)