जिरे झार

ना.

  1. जिराका झैँ दाना फल्ने एक प्रकारको झार; ज्वाने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)