जिली

ना. [√ जिलो]

  1. तरुल, गिट्ठा आदि कन्दको मूल बीज।
  2. कुनै वस्तुभित्रको सारतत्त्व।
  3. मूलधन; पुँजी।
  4. साँवा धन; साउँ।
  5. बिउ; जिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)