जिलीगाँठी

ना.

  1. बोटबिरुवाका जरादेखि टुप्पोसम्मका कन्द, प्रकाण्ड, फल, फूल आदि सम्पूर्ण वस्तु।
  2. आदिदेखि अन्त्यसम्मका सबै कुरा; नालीबेली; बेलीविस्तार।
  3. भएभरको सबै कुरा; सर्वस्व; सिरीखुरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)