जिलीगाँठे/गान्टे

वि.

  1. जिली झैँ जत्राको तत्रै रहेको; पुड्के; गान्टे; ग्याँचे; जिरीखिम्टे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)