जिल्ल
क्रि.वि. [अ. मू. जि+ल]
- कुनै कामकुरा यसो हो कि उसो हो भन्ने निश्चय गर्न नसकी बिलखबन्द हुने गरी; किं कर्तव्यविमूढ भएर; अलमल्ल परेर; पक्क; वाल्ल।
- कुनै असामान्य कुरा देख्दा आश्चर्यचकित भएर; छक्क।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)