जिल्ला

ना. [अ. जिला]

  1. प्रशासनिक सुविधाका दृष्टिले बाँडिएको, गाउँ वा नगरभन्दा ठुलो प्रदेशभन्दा सानो भौगोलिक क्षेत्र। (नेपालमा ७५ जिल्ला छन्)।
  2. इलाका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)