जिल्ला अदालत

ना.

  1. जिल्लातहमा मुद्दामामिलाको इन्साफ गर्ने अड्डा; जिल्लास्तरको न्यायालय; सुरु अदालत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)