जिल्ला प्रशासन

ना.

  1. जिल्लाको शासन सुचारु रूपले चलोस् भन्नाका निम्ति गरिएको व्यवस्था; जिल्लाको शासनव्यवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)