जिल्ला विकास समिति
ना.
- गाउँ वा नगर विकास समितिभन्दा माथिल्लो तह।
- जिल्लामा निर्वाचित प्रतिनिधिहरूको सभा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)