जिल्ला सभा

  1. जिल्लाको योजना तर्जुमा तथा विकास निर्माणका लागि निर्वाचित जनप्रतिनिधिहरूको सभा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)