जिल्लावासी
वि. [जिल्ला+वासी]
- जिल्लाको भौगोलिक क्षेत्रभित्र बस्ने; जिल्लानिवासी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)