जीवजगत्

ना.

  1. पृथ्वीमा भएका प्राणीहरूको समुदाय; जीवहरूको संसार; जन्तुजगत्; प्राणीजगत्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)