जीवजन्तु

ना.

  1. पृथ्वीमा भएका साना ठुला सबै प्राणी; पशु-पन्छी, किराफट्याङ्ग्रा आदि; जीवात।
  2. कुनै देश वा समयका प्राणी वा प्राणीको समूह।
  3. साना जीव र ठुला जन्तु।
  4. जीवसमुदाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)