जीवद्रव्य

ना. [सं.]

  1. जीवमा रहने वा जीवका लागि आवश्यक द्रवणशील पदार्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)