जीवधन

ना. [सं.]

  1. गाईभैँसी, बाख्रापाठा पालेर कमाइने धन; पशुपालनद्वारा आर्जित धन; पशुधन; गोधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)