जीवन
ना. [सं.]
- प्राणीको जन्मदेखि मृत्युसम्मको समय; जिन्दगी।
- शरीरमा प्राण रहेसम्मको अवस्था; प्राणीको जीवित अवस्था; प्राणवान् अवस्था।
- बाँच्ने ढङ्ग वा बँचाउने शक्ति (प्राणतत्त्व)।
- जिउँदोपन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)