जीवनकला

ना.

  1. जीवनलाई सुन्दर र सारवान् बनाउने सिप; राम्ररी बाँच्ने कला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)