जीवनचङ्गा

ना.

  1. कवि, दार्शनिक आदिद्वारा चङ्गाका रूपमा कल्पना गरिएको जीवन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)