जीवनचरित/चरित्र

ना.

  1. जीवनभर गरेका प्रमुख कार्यहरूको विवरण; जीवन-वृत्तान्त।
  2. जीवनवृत्तान्त लेखिएको पुस्तक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)