जीवनवृत्ति

ना.

  1. बाँच्नका लागि अँगालिएको पेसा; जीवननिर्वाहका लागि गरिएको प्रबन्ध; जीविका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)