जीवनसङ्ग्राम/सङ्घर्ष

ना.

  1. अस्तित्वको संरक्षण तथा जीवनको सुरक्षाका लागि विघ्नबाधाहरूका विरुद्ध जुध्नेभिड्ने र विकट परिस्थितिसित सामना गरिने काम; जीवनको त्यस्तो सङ्ग्राम वा सङ्घर्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)