जीवन्मृत
वि. [सं.]
- कुनै उद्योग वा पुरुषार्थविना जिउँदै मरेतुल्य भई बाँचेको; जिउँदै मरेको; बाँचेको भए पनि मरेको भने हुने।
- पङ्गु; बिकामे; अर्थ न बर्थसँग बाँचेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)