जीवन्यास

ना. [सं.]

  1. देवमूर्तिहरूमा मन्त्रद्वारा प्राणप्रतिष्ठा गरिने विधि; मूर्तिको प्राणप्रतिष्ठा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)