जीववृत्ति
ना. [सं.]
- जीवननिर्वाहका लागि गाईबस्तु आदि पाल्ने काम; जीवजन्तुको पालनद्वारा गरिने जीवन-निर्वाह; पशुपालन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)