जीवशेष

वि. [सं.]

  1. सास मात्र बाँकी भएको; मर्नै लागेको; मरणासन्न।
  2. जीवाश्म; जीवावशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)