जीवा

ना. [सं.]

  1. धनुको डोरी; ताँदो।
  2. चापका दुई टुप्पालाई जोड्ने सरल रेखा।
  3. जीवन्ती लता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)