जीवात्मा

ना. [सं.]

  1. प्राणीको देहभित्र रहेको जीवतत्त्व; प्राण; आत्मा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)