जीवान्तक
वि. [सं.]
- जीवको अन्त्य गर्ने; प्राणलाई हरण गर्ने; जीवको संहारक।
- यमराज; काल; महाङ्काल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)