जुँगे

वि. [जुँगा+ए]

  1. लामा र धेरै जुँगा भएको (पुरुष)।
  2. जुँगादार।
  3. जुँघे; जुङे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)