जुँगामुठे

वि.

  1. राम्रैसित जुँगा उम्रिसकेको; वयस्क भइसकेको; उमेरदार।
  2. आफ्नो भलोकुभलो सोच्न सक्ने; समर्थ; जमामर्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)