जुइनिनु
अ.क्रि. [जुइनु+इ+नु]
- एक पयोको मात्र लुँडी बाटिने काम हुनु; जुइनुमा परिणत हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [जुइनु+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)