जुइनु
ना. [प्रा. जोअणो< सं. योजन]
- भारी बाँध्नका लागि पराल, धुस्नु, खर, बाबियो आदिको एक पयो मात्र बटारी बनाइएको डोरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. जोअणो< सं. योजन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)