जुग

ना. [सं. युग]

  1. पुराणमा वर्णित सत्य, त्रेता, द्वापर र कलि गरी सृष्टिका चार चरणमध्ये कुनै एक।
  2. विशेष परिस्थितिका साथ गुज्रेको समय; जमाना; काल।
  3. धेरै वर्षको समय; लामो समय।
  4. दुई वस्तुको समुदाय।
  5. पासाका खेलमा दुई पासामा उही सङ्ख्या पर्न आएमा हुने विशेष दाउ।
  6. सोही खेलमा एउटै घरमा बसेका दुई गोटी।
  7. जोडी (दिव्य.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)