जुगजुग

ना.

  1. ज्यादै लामो समय; दीर्घ काल; एक युगपछिको अर्को युग।
  2. धेरै लामो समयसम्म; युगौँसम्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)