जुगानजुग

क्रि.वि. [युगौँयुगे]

  1. युगौँसम्म; धेरै लामो अवधिसम्म।
  2. अनेकौँ पुस्तासम्म।
  3. युगयुगान्तर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)