जुगुप्साना. [सं.]कुनै नराम्रो कुराप्रति घृणा।निन्दा।बीभत्स रसको स्थायीभाव।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)जुगानजुग जुगुप्सित