जुजबन्दी

ना. [अ. जुज+फा. बन्दी]

  1. पुस्तक पुस्तिकाको प्रत्येक फर्मा अलगअलग सिई गाँस्ने एउटा तरिका; जुजबाइन्डिङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)