जुगुप्सित

वि.

  1. हेय मानिएको; निन्दा गरिएको; घृणा गरिएको; गर्ह्य; निन्दित; घृणित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)