जुठेन/जुठेल्नु
ना. [जुठो+एन/एल्नु]
- जुठो फाल्ने गरिएको ठाउँ; जुठा भाँडा मस्काउने वा माझ्ने ठाउँ; रछान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [जुठो+एन/एल्नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)