जुठो
ना. [प्रा. जुट्ठो< सं. जुष्ट]
- आफ्ना आमाबाबु, दाजुभाइहरू मर्दा लाग्ने आशौच; मरणाशौच।
- कसैले खाएर बाँकी रहेको खानेकुरो; पुरा।
- खाएर बाँकी रहेको; उच्छिष्ट; जुठो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. जुट्ठो< सं. जुष्ट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)